Events

SHYAÑDAR (CHANDI)

Sunday, 20 June 2010 17:50 administrator
Print PDF

ष्याँदर पिदार (चण्डी) २०६७ बारे जरुरी सूचना

भाषा, भेषभूषा, हतियार, सामाजिक तथा साँस्कृतिक मौलिकताको धनी कोईच सुनुवार को आपुनो छुट्टै पहिचानको अमिटछाप पूर्खाहरुले हाम्रो काँँधमा सुम्पनु भएको छ । जसमा ष्याँदर पिदार चण्डी कोइँच सुनुवार जातिको सबै भन्दा ठूलो महान चाँड भएको कुरा यहाँहरुलाई सर्ब बिदितै भएको कुरा हो । यो महान चाड मनाउन पुरै समाज मिल्नु अति आवश्यक पर्दछ । हामी प्रकृतिपूजक सुनुवारहरुको लोपोन्मुख ष्याँदर पिदारलाई नेपालको आदिवासी जनजातिको सस्ंकृती जोगाई राख्ने क्रममा प्रवासमा पनि जीवन्त राख्न सकिए भविष्यका सन्ततिहरुलाई अति उपलब्धि मूलक हुने कुरामा कुनै दुईमत छैन ।

Last Updated on Sunday, 20 June 2010 18:45
 


Events Calendar

loader

Search

Submit Us

  • If you have articles, videos and photo then please submit in below e-mail address:
  • submit@sunuwaruk.org

Online User

We have 2 guests online